२७ श्रावण २०८३, बुधबार

Banner First

सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब

काठमाडौं । सरकारले शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक २०७८–०७९ मा को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको जानकारी दिए । आगामी वर्षको बजेटमा शिक्षा क्षेत्रका लागि सबैभन्दा धेरै बजेट