२७ श्रावण २०८३, बुधबार

Banner First

अन्तत: प्रतिनिधिसभा विघटन, मध्यराती कात्तिक २६ र मंसिर ३ गतेे निर्वाचन घाेषणा

काठमाडाैं । अन्तत: प्रतिनिधिसभा विघटन भएकाे छ । संविधानकाे धारा ७६ काे ५ बमाेजिम प्रधानमन्त्रीका दावेदार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाकाे प्रधानमन्त्रीमा बहुमत नपुगेकाे भन्दै राष्ट्रपती कार्यालयलेे जनाएकाे छ । संविधानकाेे धारा ७६ काे ७ बमाेजिम मन्त्रीपरिषदकाे सिफारिसमा राष्ट्रपती विद्यादेवी भण्डारीलेे आगामी कात्तिक २६ गते