२७ श्रावण २०८३, बुधबार

Banner First

सिनर्जी पावरको नाफामा १३.५४ प्रतिशतले गिरावट आयो, विद्युत् बिक्री आम्दानी १०.४५ प्रतिशतले घट्यो

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १३.५४ प्रतिशत घटेर ६ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी