काठमाडौं । पछिल्लो समय सेयर बजारमा जीवन बीमा कम्पनीको आकर्षण निकै उच्च छ । यस्ता कम्पनीको आईपीओ पाउनेले केही महिनामै कयौं गुणा बढी नाफा (पूँजिगत लाभ) हात पार्छन् । अझै पनि ७ वटा जीवन बीमा कम्पनीको प्राथमिक सेयर निष्काशन (आईपीओ) आउनै बाँकी छ । अहिले नेपालमा १९ वटा जीवन बीमा