२७ श्रावण २०८३, बुधबार

Banner First

लगातार बढेको सुनचाँदीको भाउ बुधबार घट्यो, कतिमा हुदै छ कारोबार ?

काठमाडौँ । आज बुधबार सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ ।आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । त्यसैगरि तेजावी सुनको भाउ ९२ हजार ८०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले