काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १० करोड १ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष कम्पनीले ९ करोड ८१ लाख ३७ हजार खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा २.३ प्रतिशतले बढी