२७ श्रावण २०८३, बुधबार

Banner First

राजिनामा गरेकै दिन लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने शंकर पोखरेल, सांसद पाण्डेले दिए राजिनामा

काठमाडौं । राजिनामा गरेकै दिन लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनःशंकर पोखरेल नियुक्त भएका छन् । आइबतार प्रदेशसभामा अविश्वासको प्रश्ताप पेश हुने कार्यसुची रहेको थियो । तर मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष राजिनामा दिएका थिए । अविश्वासको प्रश्तावबाट बच्न राजिनामा दिएका मुख्यमन्त्री पोखरेल आजै बहुमतप्रप्त दलको मुख्यमन्त्री बनेका हुन ।