२७ श्रावण २०८३, बुधबार

Banner First

एकल सरकार बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आइतबार प्रदेश प्रमुखको कार्यालयमा पोखरेलले राजीनामा पेश गरेका हुन् । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको बताएका छन् । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ । दाङ क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा