२७ श्रावण २०८३, बुधबार

Banner First

एसबिआई बैंकको ३८.९१ प्रतिशतले नाफामा गिरावट, ब्याज आम्दानी १ अर्ब ९५ करोड रुपैयाँमा सिमित

काठमाडौं । नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८७ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको े तेस्रो त्रैमासमा १ अर्ब ४३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आवको तुलनामा ३८.९१ प्रतिशतले कम नाफा आर्जन गरेको हो । त्यस्तै, यस