२७ श्रावण २०८३, बुधबार

Banner First

सिद्धार्थ बैंकको नाफा २ अर्ब ६ करोड, सञ्चालन मुनाफा ५०.७५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ६ रुपैयाँ पुग्यो

काठमाडौ । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब ६ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.१२ प्रतिशतले बढी हो । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक अनुसार गत र्वाके तुलनामा