काठमाडौं । वि.स. २०७२ साल बैशाख १२ गते शनिबारको विनाशकारी भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त धरहराको उद्घाटन आज हुँदै छ । धरहरा स्तम्भको पुनर्निर्माणको कार्य सम्पन्न भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवसको दिन पारेर आज (बैशाख ११ गते, शनिबार) धरहराको उद्घाटन गर्दै छन् । धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न