२८ श्रावण २०८३, बिहिबार

Banner First

ज्योति लाइफको सेयर कारोबार आजदेखि हुँदै, कतिमा होला ओपनिङ कारोबार ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) दोश्रो बजारमा सूचीकृत गरिएको छ । ज्योति लाइफको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरले २ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत गरिएको हो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि JLI सिम्बोल पाएको छ । कम्पनीको सेयर आज (बुधबार)देखि दोस्रो बजारमा कारोबारमा