काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा हरियाली छाएको छ । यस अघिको रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गरेको छ । आइतवार हालसम्मकै उच्च विन्दुमा आएर बन्द भएको छ भने कारोबार रकम पनि बढेको छ तर रेकर्ड भने बनाउन सकेको छैन । आइतबार २५.७१ अंकले बढेर २६५७.६१ अंकमा बन्द भएको