२८ श्रावण २०८३, बिहिबार

Banner First

सोमबार पनि नेप्सेमा नयाँ रेकर्ड, सामान्य अंकले बढेर ७ अर्ब २९ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्स्पे) सोमबार सामान्य अंकले बढेको आइतबार हालसम्म कै उच्च बिन्दुमा पुगेको नेप्से सोमबार फेरि उच्च बिन्दुमा पुगेको छ । नेप्सेले आइतबारको रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गरेको छ । आइतवार हालसम्मकै उच्च विन्दुमा आएर बन्द भएको थियो । आइतबार २५.७१ अंकले बढेर २६५७.६१ अंकमा बन्द