काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने भएको छ । बैंकको वार्षिक साढे ९ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आज (चैत १३ गते) देखि आवेदन दिन सकिने भएको छ । सो ऋणपत्रको नाम ‘९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ रहेको छ । बैंकले एक