२८ श्रावण २०८३, बिहिबार

Banner First

बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार बढ्यो, चाँदीको मूल्य निरन्तर ओरालो लाग्दै, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा