२८ श्रावण २०८३, बिहिबार

Banner First

बिदेशी बस्तु खरिद गर्न अनलाइनमार्फत ५०० डलरसम्मको प्रिपेड कार्ड जारी गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत विदेशबाट बस्तु तथा सेवा खरिद गर्दा भुक्तानी प्रयोजनको लागि ५०० डलरसम्मको सटही सुविधा दिने भएको छ । वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुमार्फत वार्षिक अधिकतम ५०० डलरसम्म वा त्यो बराबरको अन्य मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने व्यवस्था गरेको हो । प्रिपेड