काठमाडौं । झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले प्रा.डा. गोविन्द केसीलाई प्रसाईको झोलामा सिटामोल बोकेर स्वास्थ्य क्षेत्र नसुध्रिने बताएका छन् ।बिर्तामोडस्थित बिएण्डसी कलेजसँगै निर्माण गरिएको पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । “सरकारी हण्डी खाएर केही झोला औषधि बोकेर सिटामोल बाँड्दैमा राज्यलाई धम्की