२८ श्रावण २०८३, बिहिबार

Banner First

डीपी शुल्कको नाममा सीडीएसको लूट, सेयर किनबेचको हरेक कारोवारमा निःशुल्क हुनुपर्ने माग

काठमाडौं । हाल धितोपत्र बजारमा सेयर खरिद–बिक्री गर्दा प्रतिकम्पनी डीपी शुल्कवापत् रु.२५ लगानीकर्ताले तिर्नु परेकाले हरेक कारोवारमा लिइने डीपी शुल्क कटौती गरि निःशुल्क हुनुपर्ने माग गरेको छ । पहिले एक साता लगाएर विविध झन्झट र खर्चसमेत हुने रासफासाफमा ५ रुपैयाँले पुग्ने भए पनि अहिले सोही काम कम्प्यूटर सफ्टवेयरले एक सेकेन्डमा