काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । फागुन ३ गते, सोमबार ३ बजे बोलकबोल भएर फागुन ४ गते, मंगलबार ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ । बैंकले ९१ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको