२८ श्रावण २०८३, बिहिबार

Banner First

लाइफ इन्स्योरेन्स कर्पोरेसनको खुद मुनाफा ११ करोड ५६ लाख

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९ अर्ब ६१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै कुल बीमा शुल्क आर्जन ९ अर्ब ५६ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको जीवन बीमा कोष पनि २१ प्रतिशतले बढेर ७४ अर्ब २४ करोड रुपैयाँ