काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डका ५७ र पूर्व राजा ज्ञानेन्द्र शाहका ५० सुरक्षाकर्मी फिर्ता गरिएको छ । व्यक्तिको सुरक्षाबाट फिर्ता भएका जनशक्ति तथा सवारीसाधनलाई सीमा सुरक्षामा परिचालन गर्ने भएको छ । केपी शर्मा ओली सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्रीहरुको सुरक्षामा खटिएका करिब २