काठमाडौं । सनराइज बैंकको सीईओमा शुमन शर्मा नियुक्त भएका छन । बैंक संचालक समितिले मंगलबार जनक शर्मा पौडेलको राजिनामा स्वीकृत गरेको भोलीपल्टै सुमन शर्मालाई भित्र्याएको छ । शर्मा कुषल बैंकर हुन । पछिल्लो समय माछापुच्छ्र्रे बैंकको सीईओमा नियुक्त भएर विचैमा छाडेका शार्मा बुधबार आज बसेको सनराइज बैंकको संचालक समितिको बैठकले