काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत चालु आर्थिक वर्षको ६ महिनमा १७ करोड ९८ लाख खुद नाफा कमाएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको । कम्पनीले चालु आर्थिक बर्षको ६ महिनामा १ अर्ब ३१ करोड ९७ लाख रुपैया“ खुद बीमा शुल्क आर्जन गरेको छ