२९ श्रावण २०८३, शुक्रबार

Banner First

सुनको मूल्यमा निरन्तर गिरावटः चाँदीको मूलय २ दिन स्थिर, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सोमबार तेजाबी सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर तोलामा ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सोमबार चाँदीको मूलय तोलामा स्थिर रहेर १२ सय ६०