२९ श्रावण २०८३, शुक्रबार

Banner First

ग्लोबल आईएमई बैंकको नाफा साढे २ अर्ब, कर्जा लगानी २ खर्ब ३ अर्ब रुपैयाँ

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा बैंकले १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा ६२ करोड