२९ श्रावण २०८३, शुक्रबार

Banner First

सेञ्चुरी बैंकमा चर्को चुनाव, ३ जना प्रमोटरको लागी ७ जनाको आवेदन

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको संस्थापक सेयरधनीको चुनाव हुने भएको छ । ३ जना संस्थापक संचालकको लागी ७ जनाले आवेदन दिएका छन । बुधबार सांझ ५ बजेसम्म आवेदन समयमा ७ जनाले आवेदन दिएको निर्वाचन समितिले जनाएको छ । सेञ्चुरी बैंकको संचालक समितिमा ३ जना संस्थापक र ३ जना सर्वसाधारणबाट निर्वाचित