काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठकमा जुनसकुै बेलामा पनि पार्टी फुट्न सक्ने संकेत गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चरमउत्कर्षमा पुगेकाले प्रधानमन्त्रीले मन्त्रीपरिषदमा नै मन्त्रीहरुलाई यस्तो संकेत गरेका हुन् । प्रधानमन्त्रीले बिहीबार १० बजे मन्त्रीपरिषदको बैठक बोलाएका थिए । मन्त्रीपरिषद बैठकमा जस्तोसुकै अवस्था आउन सक्ने