काठमाडौं । सरकारले कोरोनाको परिक्षण तथा उपचार नगर्ने भएको छ । सरकारले थेग्न नसक्नेगरी कोरोना संक्रमितको संख्या थपिन थालेपछि सरकार पछि हटेको हो । अव कोरोना पोजेटिभ भएकालाई सरकारले आफ्नै खर्चमा उपचार गराउन आग्रह गरेको छ । सरकारले आर्थिकरुपमा कमजोर, अशक्त, असहाय नागरिक, एकल महिला, अति अपाङ्ग, जेष्ठ नागरिकको भने