क्यास डिभिडेन्ट भने नरोकिनेकाठमाडौं । काठमाडौं लगायत देशभर कोरोनाको संक्रमण उच्च बढेको भन्दै माछापुच्छ्रे बैंकले यही कात्तिक ६ गते तोकेको वार्षिक साधारणसभा स्थागित गरेको छ । माछापुच्छ्रे बैंकको अशोज ३० गते बसेको संचालक समितिको बैठकले तोकिएको साधारणसभा नै रोक्ने निर्णय गरेको हो ।बैंकका सीईओ सन्तोष कोइरालाका अनुसार ३ जना पव्लिक