३० श्रावण २०८३, शनिबार

Banner First

सानिमा जनरल इन्स्योरेन्सको आईपिओ : ३० करोडको सेयर माग्दा १ अर्व ९० करोडको आवेदन

काठमाडौं । ३० करोडभन्दा कमको आईपिओमा १ अर्व ९० करोड रकमको आवेदन परेको छ । पछिल्लो समय इन्स्योरेन्सको आईपिओमा लगानीकर्ताको चाप बढेको छ । बुधबारदेखी निष्कासन गरेको सानिमा जनरल ईन्स्योरेन्सको आईपिओमा करिव ९ लाख जनाले आवेदन दिएको विक्री प्रवन्धक एनआइसि एसिया क्यापिटलले जनाएको छ । कम्पनीले कूल ३० लाख कित्ताको