काठमाडौं । सरकार र आन्दोलनरत डा. गोविन्द केसीविच सहमती भएको छ । सरकारले ४ दिनअघि गठन गरेको वार्ता समिति र डा. गोविन्द केसीविच आइतबार विहान सहमती भएको छ । चिकित्सा शिक्षाको सुधारको माग राख्दै डा. केसीले २८ दिनदेखी अनसन बसिरहेका थिए । सरकारले शिक्षा विज्ञान तथा प्रविधि सचिव गोपिनाथ मैनालीको