३० श्रावण २०८३, शनिबार

Banner First

डा केसीसंग बार्ता गर्न सरकार अघि सर्यो, सचिव मैनालीको नेतृत्वमा बार्ता समिति गठन

काठमाडौं । अनसनरत डा. गोविन्द केसीसंग बार्ता गर्न सरकार बल्ल अघि सरकोको छ । २४ दिनदेखी आफ्ना विभिन्न माग राखेर अनसनरत डा. गोविन्द केसीसंग वार्ता गर्न सरकारले सचिव गोपिनाथ मैनालीको नेतृत्वमा बार्ता समिति बनाएको छ । सरकारले डा. केसीसंग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा