११ श्रावण २०८३, सोमबार

Banner First

बेघर हुँदै रास्वपा, घरपेटीले भने- ‘तीन महिनाभित्र घर खाली गर्नू’

काठमाडौं । एकातिर लामो समयसम्मको भाडा पनि नदिने, अर्कातिर घर ओगटेर कुन दिन अर्कोथरी आन्दोदनकारीले ध्वस्त पारिदिने हो भन्ने अनुमान पनि गर्न नसकिने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको भवन छिट्टै खाली गर्न घरधनीले आग्रह गरेका छन् । यससँगै ‘नयाँ राजनीतिक शक्ति’का रुपमा उदाउने महान् अपेक्षा बोकेर