काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण परिस्थितिबाट प्रभावित उद्योग, व्यापार र ऋणीहरूलाई नेपाल राष्ट्र बैंकले कर्जा पुनर्तालिकीकरण र पुनर्संरचनाको सुविधा दिने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन अनुसार प्रभावित ऋणीले २०८२ पुस मसान्तसम्म यो सुविधा लिन सक्नेछन् ।यस्ता