काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा अटोमोबाइल उद्योगले सामना गरेको कठिन परिस्थितिलाई ध्यानमा राख्दै सरकारले विभिन्न राहत प्याकेज ल्याएको छ । सरकारले हालै घोषणा गरेको राहत प्याकेजलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले उत्साहपूर्वक स्वागत गरेको छ । सरकार र निजी क्षेत्र बीचको सहकार्यलाई