काठमाडाैं । नयाँ बानेश्वरस्थित संघिय संसद भवन पूर्ण रूपमा जलेर नष्ट भएकाे छ । जेनजी प्रदर्शनमा प्रहरी दमन हुँदा आक्रोशित समूहले संसद भवन भित्र प्रवेश गरी आगो लगाइदिएपछि हिजो रातभर जलेको थियो ।आगलागीबाट संसद भवनभित्रका सभा हल, दलका कार्यालय सबै नष्ट भएका छन् । रातभर जलेको संसद भवनभित्र आज बिहानसम्म