११ श्रावण २०८३, सोमबार

Banner First

प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बाेलाएका छन् । साेमबारदेखि देशभरका मख्य मुख्य सहरमा भइरहेकाे जेनजी प्रदर्शनले निम्त्याएकाे परिस्थिति मूल्यांकन गरी र सार्थक निस्कर्ष निकाल्न प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेका हुन् । सर्वदलीय बैठक आजै साँझ ६ बजेका लािग बोलाइएको हो । अपिल जारी गर्दै प्रधानमन्त्रीले राजधानी र देशको विभिन्न