काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन र ढुवानीका साधन आयातमा कडाइ गर्दै नयाँ व्यवस्था लागू गरेको छ । विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै सार्वजनिक गरेको नयाँ व्यवस्था अनुसार अबदेखि नयाँ सवारीसाधन नेपालस्थित आधिकारिक बिक्रेतामार्फत मात्र आयात गर्न पाइनेछ । तर, अब कुनै पनि व्यक्ति वा