११ श्रावण २०८३, सोमबार

Banner First

‘नाइमा एक्स्पो’को क्रेज : लगातार पाँच दिनसम्म पनि नघटेको चासो र भिड (फोटो–फिचर)

काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को आज पाँचौं दिन । आज पनि भृकुटीमण्डपमा गाडी खरिद गर्न इच्छुक ग्राहकहरूको ठूलो भिड देखिएको छ । प्रदर्शनीमा राखिएका गाडीहरूलाई राम्रोसँग अवलोकन गर्नसमेत कठिनाई हुने गरि भिडभाड भएको छ। एक्स्पोमा विभिन्न ब्रान्डका स्टल अगाडि मानिसहरूको निकै भिडभाड देखिन्छ । ग्राहकहरू उत्साह र