११ श्रावण २०८३, सोमबार

Banner First

४३.३८ प्रतिशतले बढ्यो कृषि विकास बैंकको नाफा, लाभांश क्षमता हालसम्मकै उच्च 

काठमाडौँ । कृषि विकास बैंकले अहिलेसम्मकै इतिहासमा सबैभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण शनिवार प्रकाशन गरेको छ ।  बैंककले गत आवको चौथो त्रैमासमा ४ अर्ब १५ करोड ४४ लाख खुद मुनाफा गर्न सफल भएको छ ।  जुन