१२ श्रावण २०८३, मंगलबार

Banner First

ईभी ब्याट्री बजार : चिनियाँ ‘सीएटीएल’ अग्रपंक्तिमा, यस्तो छ कम्पनीहरु बीचको रोचक प्रतिस्पर्धा

काठमाडौं । कुनै समय पेट्रोलियमलाई विश्वको इन्धनको मेरुदण्ड मानिन्थ्यो । तर अहिले त्यो स्थान विस्तारै विद्युतीय ऊर्जाले लिन थालेको छ । जलवायु परिवर्तनको दबाब, प्रविधिमा आएको तीव्र विकासका कारण संसार भर विद्युतीय सवारी साधन (ईभी)प्रति आकर्षण तीव्र बन्दै गएको छ । ईभी उद्योगको तीव्र विकाससँगै ब्याट्री बजारमा पनि उथलपुथल आएको