१२ श्रावण २०८३, मंगलबार

Banner First

बीमा क्षेत्रमा ‘क्रस होल्डिङ’ हटाउने प्रक्रिया सुरु, ‘स्क्रिनिङ’ गर्दै प्राधिकरण

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरुमा रहेको ‘क्रस होल्डिङ’लाई अन्त्य गर्न प्रयास थालिएको बताएका छन् । प्राधिकरणले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनका दौरान यस्तो बताएका हुन् । ‘बीमा ऐनले दिएको समय सीमा सकिइसकेको छ’, उनले भने, ‘हामी अध्ययन गर्ने