१२ श्रावण २०८३, मंगलबार

Banner First

पुम्दिकोटमा बन्दै डेढ अर्बको लगानीमा नयाँ केबलकार, १ अर्ब २८ करोडका लागि रेटिङ

काठमाडौं । पोखराको पर्यटकीय गन्तव्य पुम्दिकोटमा अब केबलकार यात्रा पनि थपिने भएको छ । विशाल महादेवको मूर्ति, हिमालको दृश्य र तीर्थ–पर्यटनको संगमका कारण चर्चा बटुलिरहेको पुम्दिकोटमा ‘पुम्दिकोट महादेव केबलकार’ निर्माणको तयारी तीव्र गतिमा अघि बढेको छ । सन् २०२३ मा स्थापना गरिएको कम्पनीले १ अर्ब ६० करोड ४० लाख रुपैयाँको