काठमाडौं । आन्दोलनरत सुनचाँदी व्यवसायीहरूले माग तत्काल सम्बोधन नहुने संकेत देखिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबारको राष्ट्रिय सभा बैठकमा ग्रे–लिस्टबाट बाहिर निस्कनुपर्ने आवश्यकताको आधारमा सुनको कारोबारका पारदर्शिता गर्न कायम गर्न विलासिता कर लगाइएको स्पष्ट पारेका हुन् । सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले कर खारेज होइन, सीमामात्र हटाइएको प्रष्ट