काठमाडौं । सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूको ब्यालेन्स सिटमा सुधार देखिएको छ । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत म्युचुअल फन्डहरूको नाफा, सेयर बजारमा लगानी र प्रतिइकाई खुद सम्पत्ति (न्याभ) मा सुधार देखिएको छ । फन्डहरुले प्रकाशन गरेको गत जेठ महिनाहरुको वित्तीय विवरणले यस्तो देखाएको हो । ४२