काठमाडौँ । नेपालमा निकै लोकप्रिय मोबाइल ब्राण्ड हो साओमी । उक्त चिनियाँ कम्पनीले अब विद्युतीय गाडीको बजारमा प्रवेश गरेको छ । उसले गत विहीबार बहुप्रतीक्षित यू७ (YU7) एसयूभी लञ्च गर्यो । यो गाडी लञ्च भएको पहिलो १८ घण्टाभित्र २ लाख ४० हजार लक इन अर्डर (फिर्ता गर्न नपाइने खालको खरीद