१२ श्रावण २०८३, मंगलबार

Banner First

कहिले सन्तुलित बन्छ नेपालको वैदेशिक व्यापार ?

काठमाडौं । नेपालको वैदेशिक व्यापारको आकार वर्षेनि बढिरहेको छ । तर, व्यापार घाटा भने झनझन बढ्दो छ । आयातमा अत्यधिक निर्भरता र निर्यातको तुलनात्मक न्यूनताले गर्दा नेपालको व्यापार असन्तुलन कायमै देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख रुपैयाँ बढीको वैदेशिक