१२ श्रावण २०८३, मंगलबार

Banner First

लगानीका लागि अहिले कुन बैंकसँग कति पैसा छ ?

काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा केही सकारात्मक संकेत देखिन थालेका छन्। लामो समयसम्म थलिएको कर्जा प्रवाह अब विस्तारै चलायमान बन्न थालेको छ । निक्षेप संकलनको गति पनि स्थिर रूपमा बढिरहेको छ । निक्षेपसँगै बैंकहरुले कर्जा लगानी बढाउन थालेका छन् । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप ८.७५