अब कसरी हुन्छ लगानी कम्पनीको मूल्याङ्कन ? काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रियामा कडाइ गरेको छ । बोर्डले लगानी कम्पनीहरूका लागि आठ वटा नयाँ मापदण्ड लागू गरेको हो । पछिल्लो समय केही लगानी कम्पनीहरू कमजोर वित्तीय पृष्ठभूमि हुँदाहुँदै पनि आईपीओ ल्याउने होडमा लागेपछि बोर्डले नीतिगत व्यवस्था